बिजुली निभेको बेला फोन बिगारेर बस्ने प्राधिकरणको खान्दानी परम्परा… !

बागलुङ २०७३ फागुन १९ । आज दिउसो १ बजे तिर सदरमुकाम बागलुङ बजारमा आएको भीषण हावाहुरीले केहि बेर स्थानीयवासीलाई त्राहिमाम् बनायो । यो हावाहुरीबाट जिल्लाको कहाँ के कति क्षेती वा नोक्सान भयो त्यस्को विवरण प्राप्त भएको छैन । तर हावाहुरी चलेपछी गएको बिजुली अभैmपनि फर्किएर आएको छैन ।

विजुली निभेपछी असजिलो सबै क्षेत्रमा परेको छ । विद्युत प्राधिकरण कार्यालयको फोन नं ०६८२०१७७ डाएल गर्दा व्यस्तको व्यस्तै हुन्छ, सम्भव छ, उपभोक्ताहरुको कचकचबाट बच्न लाईन नै विगारेर कर्मचारी मस्त बसेका होलान् । किनकि प्राधिकरणको, फोनको लाइन बिगारेर बस्ने खान्दानी परम्परा रहि आएको उपभोक्ताहरुले टिप्पणी गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *