जन माबिको जनप्रिय बाल क्लबको चौँथो बार्षिकोत्सब सुरु !

कुम्बिर बिस्वकर्मा ,बुर्तिवाङ ३०७३ फागुन १९ । बागलुङ जिल्लाको बोहोरागाउँ स्थित जन माध्यमिक बिद्यालयमा रहेको जनप्रिय बाल क्लबको चौथो बार्षिकोत्सवको आज उद्घाटन गरिएको छ।

उक्त कार्यक्रममा बाल क्लबका अध्यक्ष बिमला परियारको अध्यक्षता र बिद्यालयका सह प्रधानाध्यापक हुतराज भुषालको प्रमुख आथित्यतामा कार्यक्रम उट्घाटन गरिएको थियो।
पारस्वर पौडेल र हुतराज भुषालको शुभकामना मन्तव्य रहेको थियो। बाल क्लबले आयोजना गरेको कार्यक्रमहरु प्रा बि स्तरीय सदनात्मक चम्चा रेश प्रतियोगितामा मुनाल सदनका मिना भण्डारी प्रथम र मयुर सदनका सुशान्त के सी व्दितीय, मयुर सदन कै गोमा बिश्वकर्मा तृतीय ,डाँफे सदनका प्रकाश कडेल सान्त्वना भएका थिए।

बाकी कार्यक्रम नि मा बिस्तरीय बक्तृत्वकला प्रतियोगिता ,माबी स्तरीय खोखो खेल प्रतियोगिता शुक्रबार हुने बाल क्लबले इबागलुङलाई बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.