बुर्तिवाङमा भूकम्प !

बुर्तिवाङ २०७३ पुस २० । मंगलबार विहानै २ बजेर ४९ मिनेटको समयमा बुर्तिवाङ बजारका घरहरु हल्लिए । मस्त निद्राको समयमा ३ सेकेण्ड जति घर हल्लिएपछी भूकम्प आएको भन्दै केहि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पले कुनै क्षेति भएको समाचार छैन ।
भूकम्प कति रेक्टर स्केलको थियो र कुन क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको थियो त्यो थाहा हुन सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.