बागलुङ सेवा समाज युएई द्वारा पाण्डेलाई १ लाख १९ हजार ५ सय रुपैया आर्थिक सहयोग !

खिमलाल पाण्डे , युएई २०७५ साउन २२ । करीब सात महिना अगाडी नेपाल देखी भिजिट भिजा हातमा बोकेर त्रीभुवन अन्तररास्ट्रिय बिमान स्थलबाट आकाशमा उड्ने हावाइजहाज चढेर युएईको रसअल खेमाह स्टेटमा आईपुगेगा बागलुङ बलेवा १३ निवासी दीपेन्द्र पाण्डेको सपना युएई आएको तीन महिनामै चकनाचुर भयो ्रपरिवारलाई मिठो खाना खान दिने राम्रो लगाउन दिने अनी छोराछोरिलाई राम्रो स्कुलमा राम्ररी पढाउने जस्ता अशिमइत सपना बोकेर साथमा हरियो राहदानी , झोलामा एक दुई जोर कपडा अनी परिवारको असिमित माया बोकेर खाडी मुलुक भासिएकै तीन महिनामा नै पाण्डेका सबै सपना केबल सपनामा मात्र सिमित रहन पुगे ्र

युएईमा उपाचार खर्च जुताउन नसकेता पनि नेपाल फर्काउन भने बागलुङ सेवा समाज युएई सफल भएको थियो । पाडेको घरको आर्थिक अवस्था अली कम्जोर भएका कारण उनलाई नेपाल फिर्ता पठाईसके पछी बागलुङ सेवा समाज युएईले युएईमा आर्थिक अभियान समेत चलाएको थियो । उक्त अभियानमा युएईमा कार्यरत बागलुङेहरुले मात्र होइन धेरै नेपालएेहरुले सक्दो सहयोग गरेका छन ्रसबैको सहयोग अनी साथ पाए पछी संस्थाले पान्डेलाई एक लाख उन्निस हजार पाच सय सतासी रुपैया बराबरको सहयोग राशी जम्मा गर्न सफल भयो । उक्त रकम जम्मा भईसके पछी संस्थाले शिव पाठकको नाम मार्फत उनका आफन्त टिकाराम पाठकको नाममा नेपाल रकम पठाएको हो ।

भिजिट भिजा निकालेर आफै युएई आएका पाण्डेले आएकै भोलि पल्ट रश अल खेमाह स्थित एक कम्पनीमा जागिर पनि पाए ।भिजिट भिजामै उनले निरन्तर काम गरिरहे ।नेपाल बाट युएई आएको सत्तरी दिन मै सडक दुर्घटनामा परे ।स्थानिय नागरिकले चलाएको कारको ठक्कर बाट घाइते भएका पाण्डेलाई स्थानिय नागरिकले नै रश अल खेमाह स्थित साकर हस्पािटलमा भर्ना गराएका थिए।सडक दुर्घटनामा परे पछि पाण्डेको पेटमा प्वाल पर्नुको साथै दाहिने खुट्टा कम्मर देखिनै फुत्किएको थियो। यसरि दुर्घटनामा परेका पाण्डेको उपचार खर्च निरन्तर कम्पनीले नै गर्दै आइरहेको थियो। जहाँ कि आफु हिडडुल सम्म गर्न सक्ने अवस्था थिएन ्रपाण्डे दुर्घटना भए पछी सामाजिक सन्जाल भएको मार्फत जानकारी पाउदा साथ बागलुङ सेवा समाज युएईले थप चासो देखाएको थियो साथमा अभिभाबकको भूमिका समेत निर्बाह गरेको थियो ।

पाण्डेलाई सहयोग गर्न दिनरात खत्नुहुने बागलुङ सेवा समाज युएईका बारीश्थ उपाध्यक्ष चिडामणी शर्मा हुनुहुन्छ। उहाले हर पल सहयोग गरिरहेको उपाचार गराइरहेका पाण्डेले बताएका छ्न उनी भन्छन म् सदैब उहा पर्ती ऋणी छु र् भाईइरहनेछु ्र

दुख लाग्छ घाइटे भएका पाण्डेको कुरा सुन्दा पनि भक्कानिदै भन्थे बल्ल २८ बर्षको भए ।मैले बिबाह गरेको ९ बर्ष भयो ।मैले आफ्नै जिल्ला अन्तरगत बिहु सोल डाडा देखि गरेको थिए। मेरो पहिलो सन्तान छोरी ६ बर्षकी भईन अनि दोश्रो सन्तानको रुपमा छोराको आगमन भयो उ अहिले १६ महिनाको भएको छ ।घर परिवारमा ३ भाई २ बहिनी थियौ ।बाबाको पहिल्लै मृत्यु भयो । दाजुभाईले बिबाह गरेर छुट्टीए ।आमा मुटु रोगी हुनुहुन्छ ।निरन्तर उपचार गराइराख्नु पर्छ ।उनि यसै बीच नानी बाबूहरुको नाम लिदै भावुक हुँदै थप्दै भन्छन उनीहरुको पालन पोसण को लागि बिदेस आएको थिए दैब र दशा लागे पछि के लाग्नो रैछ र हरेश खान थाले अब त ।आमाको उपचार गरुला आफ्नो परिवारलाई खुशी र सुखी राखुला भनेर भिजिट भिजा आफै निकालेर युएई आए म माथि दैब लागे मैले गरि खाएको देख्न सकेनन यसरि दुर्घटनामा परे विदेशको ठाउमा ।नेपालमा भएको भए त परिवारले त हेर्दथ्यो यहा त् गाह्रो रहेछ कोहि नहुदो रहेछ ।तर पनि कोहि नभएको महसुश भएन मलाई । बागलुङ्ग सेवासमाज युएईले मलाई आफ्नै परिवारको आभास दिलायो ।

पुन थपेका थिए हस्पिटलमा हुँदा बिशेष गरि मलाई युएई आउदाको भोलि पल्ट जागिर लगाइदिने दाजु कृष्ण सापकोटा अनि म सडक दुर्घटनामा परे पछि दिनहु मेरै लागि खट्नुहुने बागलुङ्ग सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष चुडामणी शर्मा जीलाई धन्यबाद दिन चाहन्छु ।उहाहरुको गुण म जिन्दगि भरि भुल्न सक्दिन भन्दै धुरुक्कै आशु झारे पाण्डेले ।अनि हामीले प्रश्न गरेउ दुई दाजुभाई कता के गर्दै हुनुहुन्छ त रु उनले भने सबै आ(आफ्नै संसारमा मत कान्छो छोरो ।एउटा दाजु मलेसिया हुनुहुन्छ अर्को दाजु घरमै किसानी गर्नुहुन्छ ।बहिनीहरुको बिहे भैसक्यो। युएईमा मेरो गाउका साथीभाई कोहि दुवै कोहि अबुधाबी कोहि कता सबै टाढा टाढा भए पनि समय मिलाएर मलाई भेट्न आउनुहुन्छ सान्त्वना दिनुहुन्छ केहि पिडा कम भएको महशुश गर्दछु । बिशेष त् म संगै एकै कम्पनीमा काम गर्ने साथीहरु कमल सापकोटा , सुरज सापकोटा , दिनेश लामा लगायत कम्पनीले खटाएको मेरो भाई रेखा देख सुनारले समय समयमा आलो पालो गरेर मेरो हेरविचार गरिरहेका छन् उहाहरुको मा ऋणी छु ।

साथमा बागलुङ्ग सेवा समाज युएईका बरिष्ठ उपाध्यक्ष मेरा आदरणीय दाजु चुडामणी शर्मा , युएई नेपाली एकता समाजका उपाध्यक्ष दाजु गुणानिधी शर्मा , समय समयमा हस्पिटलमा आएर सोध पुछ गर्नुहुन्थ्यो उहा प्रति आभारी छु ।बेला बेलामा सल्लाह सुझाब दिइरहनु भयो ।उहाहरुकै सल्लाह बमोजिम मैले कम्पनीमा दबाब दिन थाले ।कम्पनीको मालिक राम्रो भएकाले सबै काम पनि गर्यो।आज सम्म लागेको खर्च पनि कम्पनीले पनि तिरेर म नेपाल फिर्ता हुन् पाए घाइते पाण्डेले भनेका थिए । जसो तसो नेपाल फर्किन पाए त्यसैमा खुशी छु राम्रो सँग निको भएछु भने मैले सबैलाई स्मरण गरिरहने छु , सबैलाई भेट्न पाउ भन्दै भक्कानिदै रोए ्र आखिर जिन्दगी के छ् र् बाचुन्जेल तेरो र् मेरो बरु जब सम्म बाचिन्छ तब सम्म दिन दुखिको लागि आफुले सहयोग गर्नु पर्छ ्र
सहयोगी मनका धनीहरुको नाम लिस्ट यस प्रकार छ|
• टेक गुरुङ – 25
• रत्न बिक- 111
• शिब पाठक- 51
• चुडामणी शर्मा- 51
• देब बाहादुर रोका – 55
• केदार लम्साल- 51
• गोपाल केसि – 51
• कृष्ण केसि – 100
• मनिराम गौतम-31
• राज थापा-51
• प्रबेश भुसाल-100
• कमल पाठक-51
• गम भन्डारी-30
• जानुका खनाल-50
• केदार सिंह नेपाली-51
• अर्चना सुबेदी-65
• मदन बोगटी-40
• सुरेश थापा-30
• रुप चन्द्र राइ-33
• राम बस्नेत-40
• रामु दाहाल-20
• रोमन तामाङ-25
• अलि राजा-10
• अरुन नाथ-20
• सुबाश नेउपाने-20
• बेद प्रसाद पोख्रेल-15
• अनिश राइ-50
• अ्मृत खरेल-20
• अ्मर भुजेल-30
प्रकाश बिक-20
• अनिल राइ-20
• प्रबिन नेपाली-5
• माया तामाङ -20
• रोसल-10
• राम यादब -20
• कृष्ण भन्डारी-5
• बिन्दिका नेउपाने-55
• दुर्गा बिक-10
• गोमा ढुंगाना -100
• टुकनाथ लामिछाने -10
• माधब रेग्मी-20
• खिमलाल पान्डे-20
• गोपाल कन्डेल-115
• दामोदर रिजाल-15
• बिष्णु भुसाल-10
• हेमराज शर्मा-50
• शिब शर्मा-10
• पुस्प अधिकारी-10
• मिन बस्नेत-10
• राम प्रसाद शर्मा-20
• नारायन पाठक-200
• खुम राज पौडेल-50
• गुडनिधी शर्मा-51
• लक्ष्मी सापकोटा-50
• हरि सुनार-125
• सुनिल थापा सेन्टी-25
• शिबलाल सपकोटा-55
• धन बाहादुर रोका-51
• दिरामा कम्म्पनी RAK-120
• रेशम लामा-50
• किरन सुबेदी-25
• तिलक सापकोटा-21
• गुन बाहादुर लुइटेल-20
• कमल लामिछाने-15
• महेन्द्र खत्री -15
• राजु राज फुयाल-20
• कृष्ण सुबेदी-50
• मेघनाथ सुबेदी-25
• आकाश सुबेदी-200
• कुल बाहादुर गुरुङ-25
• दिनेश ढुंगाना -20
• मकर मोक्तान तामाङ -25
• मन मिलन थापा-200

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *