तेजेश रेग्मीले गायिका नेपालीलाई कन्य कुमार हुँ भन्दै चपक्प समातेपछि हँगामा

निर्मल पौडेल एन।पि।घायल, पर्वत २०७५ साउन १९ । तेजेश रेग्मीले आफु कुमार केटो भनेर चर्चित लोकदोहोरी गायिका अमृता नेपालीलाई गफ लगाएर चर्चित मोडल करिश्मा ढकाल लाई चपक्क समातेपछि यतिवेला हंगामा मच्चिएको छ ।

चर्चित लोक दोहोरी गायक तथा कुशल सर्जक समेत रहेका रेग्मीले तीज गीतको सुटिङमा यस्तो गरेपछि भिडियो समेत सामाजिक सञ्जालमा भाईरल भएको छ । तेजश रेग्मीले वुढियो केटो न त वे गर्छ नत वाउ वन्ने भो , इन्डियन हिरो सलमान खान जस्तै यो वुढो कन्य हो भन्दै गायिका नेपालीलाई गफ लगाउँदै मोडेल ढकाललाई अभिनय गर्दै समातेका हुन् । यसपालि तीजमा दर्जन भन्दा वढी गीत वजारमा ल्याएका रेग्मीले यो गीतमा शव्द, लय, स्वर र अभिनय समेत आफैले गरेका छन् ।

गायिका नेपालीले रेग्मीको जवाफ दिँदै मीठो स्वरले साथ दिएकी छन् । मोडेलमा आफूलाई अव्वल वनाएकी चर्चित ढकालले यस गीतमा रेग्मी लाई हाँस्दै रिसाउँदै उत्तिकै साथ दिएकी छन् । व्यस्त निर्देशक विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियो लाई प्रकाश खड्काले छायाङ्कन गरेका छन भने राजेश कुमारले सम्पादन गरेका छन् ।

वि स्टार फिल्मस् प्रालिले दुश्य निर्माण गरेको भिडियो लाई एस् के थ्री इन्टरटेन्मेन्टले वजारमा ल्याएको छ । अविवाहित भएर वस्न वाध्य कन्य, कन्याहरु लाई चसक्क छुने गायिका नेपालीको यस गित लाई धेरै स्रोता र दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *