पाखुतेको पहिरोले बुर्तिवाङ निसी लोकमार्ग अबरुद्ध !

बुर्तिवाङ २०७५ साउन १७ । हिँजो राति देखी परेको अबिरल वषाएका कारण मध्यपहाडी लोकमार्गको बुर्तिवाङ निसी खण्डको निसीखोला १ साविक देविस्थानको पाखुतेमा माथीबाट खसेको पहिरोले अवरुद्ध बनेको छ ।

प्राप्त समाचार अनुसार निसीखोला २ बोहोरागाउँको खाडुबाट डोजरले पहिरो फाल्दै आईरहेको स्थानीयले जानकारी दिएका छन् ।
तस्वीर- राजु आचार्य, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *