नेपाल मावि ताराको स्वर्ण महोत्सव मनाउन समिति गठन

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ साउन १७ । ताराखोलामा रहेको नेपाल माध्यमिक विद्यालय ताराको ५० औ स्थापना दिवशको अवसरमा स्वर्ण महोत्सव मनाउने गरि आयोजक समिति गठन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्री पदमले ईबागलुङलाई बताए ।

आयोजक समितिमा दिवश खत्रीको अध्यक्षता संगै १६ जना सदस्यहरु रहेका छन् । साथै सल्लाहकार समितिपनि गठन गरिएको छ । आयोजक समिति सदस्यमा नर बहादुर थापा,तिकाराम कडेल,रामबहादुर गौचन,भोजन सेरचन, सन्जय कुमार श्रेष्ठ ,धन बहादुर खत्री ,बिष्णु बस्नेत,देविदत्त सापकोटा ,नरेश केसि,कलाधर सुवेदी ,दिलबहादुर घर्ती ,फेलमाया ्केसि,मनबहादुर थापा रहेका छन् समिति थप गर्न सकिने छ। , भने सल्लाहकार समितिमा संयोजक चन्द्र बहादुर बुढा सागर सदस्यहरु प्रकाश घर्ती ,डण्डपानी कडेल,भिमनाथ सुवेदी ,चन्द्र प्रसाद गौचन,सिव प्रसाद पाण्डे, भद्रबहादुर घर्ती , दिलबहादुर बस्नेत ,रामबहादुर रोका,जितबहादुर खत्री ,नरबहादुर थापा,टेकबहादुर रोका,कर्णब चोखाल,केसरी घर्ती ,छमबहादुर थापा,कृष्ण गौचन लगायत रहेको छन् । विड्डसड्ड २०२६ फागुन १५ गते हालको नेपाल माघ्यामिक विद्यालय स्थापना भएको थियो ।

समितिको बैठक केहि समयमै बस्ने अध्यक्ष खत्रीले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *