तेक्वान्दो खेलाएर स्वरोजगार बनिन सेकेन्डन सपना

प्रेम सुनार, गुल्मी २०७५ साउन १४ । गुल्मीको सदरमुकाम तम्घासकी सपना सारु डब्लुटिएफ तेक्वान्दो खेलकी सेकेन्डन डन खेलाडी हुन । उनले गत सात वर्ष अघि देखि साना भाई वहिनीहरुलाई सोही खेल सिकाएर स्वरोगार बन्दै क्याम्पस अध्यान समेत गर्दै छन् ।

पछिल्लो चरण यस खेलको स्कोप गुल्मीमा बढ्दै गएको र अहिले ५० देखि ६० जना सम्मलाई सिकाउँदै गरेको उनले बताईन । पाँच वर्ष देखि माथी भाई वहिनीहरु ीनकै उत्साह पुर्वक उक्त खेल सिकी रहेका छन ।

गुल्मीमा १२ वर्ष अघि अर्को आईटिएफ तेक्वान्दो खेल भित्राउने थर्ड डन खेलाडीव्दय हुन नवराज खरेल र भिम ज्ञवाली । उनिहरु पनि त्यसै खेल सिकाएर स्वरोजगार बनेका छन । यी दुवै तेक्वन्दो प्रति विशेष गरी किशोर किशोरी आकर्षित हुँदै आएका छन ।

तस्वीरः सपना सारुले सिकाउँदै गरेका वालवालिकाहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *