अबरुद्ध मध्यपहाडी लोकमार्ग सन्चालनमा

बागलुङ बिहुँ २०७५ साउन १४ । अविरल वर्षाका कारण काठेखोला-६ बिहुँ टापुमा बगेको पहिरोका कारण आईतबार साँझ देखी अवरुद्ध मध्यपहाडी लोकमार्ग आज विहान एक बजेर ५० मिनेटमा सन्चालनमा आएको छ ।

हिँजो राति नै प्रजिअ बेदप्रसाद खरेलको निर्देशनमा प्रहरीको सक्रियतामा स्काभेटरले पहिरो सफा गरेपछी सवारी साधनहरु सन्चालनमा आएको ईबागलुङ सहकर्मी भरतप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *