बिहुँ- ६ टापुमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध !

भरत सापकोटा बागलुङ बिहुँ २०७५ साउन १३ । काठेखोला गाउपालिका ६ बिहुँ टापुमा साँझ ६ बजेतिर गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
करीब एक घण्टा पहिले पहिरो गएकाले टापुमा बुर्तिवाङ गल्कोट देखी बागलुङ पोखरा र काठमाडौँ जाने र आउने सवारी साधनहरु रोकिएका छन् । यात्रुहरु विचल्लीमा परेका छन् ।

केहि दिन पहिले पनि सोही स्थानमा पहिरोजाँदा लोकमार्ग अवरुद्ध भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *