गायक तथा कुशल सञ्चारकर्मी कृष्ण अखेलीको उत्कृष्ठ तीज गीत आँधिखोला सार्वजानिक ।

निर्मल पौडेल ९एन.पि. घायल० पर्बत २०७५ साउन ८ । चर्चित लोक दोहोरी गायक तथा कुशल संचारकर्मी कृष्ण अखेलीको तीज गीत आँधिखोला सार्वजानिक भएको छ ।
टिपिकल जनमन छुने शव्दका खानी गीतकार शिव अखेलीको उत्कृष्ठ शव्द रहेको निकै मीठो गितमा कृष्ण अखेली र लक्ष्मी नेपालीको कर्णप्रिय आवाज रहेको छ । अहिलेका सफल निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गितमा राजेश घिमिरेले छायाङ्कन गरेका छन । निर्देशक भट्ट र चर्चित मोडेल दिपिशा विसीको अभिनय रहेको छ भने सम्पादनमा अवार्डका धनी विष्णु शर्माले न्याय दिलाएको गितमा शाहि भिजन प्रा.लि. ले दृश्य निर्माण गरेको छ गितलाइ तिर्सना म्युजिकले वजारमा ल्याएको हो । यो म्युजिक भिडियोले स्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *