बिहुँ टापुमा पहिरोले गर्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध !

बागलुङ, २०७५ साउन ७ । काठेखोला गाउपालिका ६ बिहुँ टापुमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । हिँजो राति देखी परेको अबिरल वर्षाका कारण सडक माथीबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको सहकर्मी भरतप्रसाद सापकोटाले जानकारी दिए । सडक खुलाउने प्रयास भैरहेको उनले बताएका छन् ।
दुबै तर्फका सवारी साधन र यात्रुहरु टापुमा अलपत्र परेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *