मध्यपहाडी लोकमार्ग सन्चालनमा, पहिरोले चार घर परिवार विस्थापित !

भरत प्रसाद सापकोट बागलुङ बिहुँ २०७५ साउन ७ । गए रातिको अबिरल वर्षाका कारण आज बिहानै ४ बजेतिर खसेको उक्त पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग केहि बेर अघि मात्र सन्चालन ल्याईएको वडा अध्यक्ष युक्त प्रसाद कडेंलले ईबागलुङलाई जानकारी दिए ।

पहिरो अहिले पनि बगिरहेकाले कति बेला के हुन्छ भन्ने ठेगान नभएको भन्दै स्थानिय रामु कडेंलले यहाँ भन्दा तलका शसिधर कडेल भिम बहादुर रोका चन्डि प्रसाद कडेंल चन्डि कडेंलका
चार घर पुर्ण विस्थापित भईसकेको बताए । उनिहरुको उचित ब्यबस्थापन कस्ले गरिदिने भन्दै गुनासो पोखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *