ट्रकको ठक्करबाट मोटरसाईकल तिनाउँखोलमा खस्दा वावु छोराको ज्यान गयो !

प्रेम सुनार, बुटवल, २०७५ साउन ६ । अहिले केहि वेर अघि वुटवल पाल्पा सडक खण्डको शिद्धबाबा ट्रकले ठक्कर दिदाँ मोटर साईकलमा सवार एकै परिवारका वावु छोराको ज्यान गएको छ । ना ३ ख १००७ नम्वरको ट्रकले ठक्कर दिदा लु २१ प ९६८० नम्वरको मोटरसाईकलमा सवार तानसेन नगरपालिका वडा नम्वर ७ का माधव कुमाल र उनको छोरा अशोक कुमालको ज्यान गएको वुटवल प्रहरीले जानकारी दिएको छ ।

मोटर साईकल र ट्रक दुवै तानेसेनबाट वुटवल आउँदै गरेको स्थानिय विष्णु पाण्डेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *