लक्ष्मी बरालको तीज गीत ‘माइतीको शरण’ म्युजिक भिडियो सार्वजनिक

बागलुङ, २०७५ साउन ४ । हिन्दु नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिएसंगै लक्ष्मी बरालको एकदमै मर्मश्र्सी गीत ‘माइतीको शरण’ म्युजिक भिडियो आशिष म्युजिकको प्रस्तुतीमा सार्वजनिक भएको छ ।

गीतमा राजन कार्की र लक्ष्मी बरालले स्वर दिएका छन् भने शब्द राजेन्द्र ढकालले कोरेका छन् । गीतमा घनश्याम तिवारीले लय र आशिष अबिरलले एरेन्ज गरेका छन् भने चर्चित मोडल महेन्द्र गौतम र सुस्मिता सापकोटाले अभिनय गरेका छन् । जसको निर्देशन दुर्गा पौडेलले गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *