राजमोबाट विजयी वडा सदस्य कायत नेकपामा प्रवेश !

बुर्तिवाङ २०७५ असार २४ । ढोरपाटन नगरकार्यपालिकामा रहेका अन्य पार्टीबाट निर्वाचित प्रतिनिधीहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराउने अभियान जारीे छ । शनिवार विहान राजमोबाट महिला खुल्ला सदस्यमा निर्वाचित वडा ७ की हिमा कायतलाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराईएको हो ।

बिगत केहि दिनको अन्तरालमा दुई राजमोबाट र एक जना नेपाली काँग्रेसबाट ढोनपाको वडासदस्यहरुमा निर्वाचित प्रतिनिधीहरुलाई पार्टी प्रवेश गराईएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *