मिलो अन्तर्राष्ट्रिय कराँतेमा नेपाल तृतिय !

भरत सापकोटा, बागलुङ २०७५ असार १८ । मलेशियामा भैरहेको १९ औं मिलो अन्तर्राष्ट्रिय करांते प्रतियोगितामा नेपालको तर्फ बाट सहभागी खेलाडिहरु boys team kumute (10-13 years) मा तृतिय हुन सफल भएका छन ।

नेपालबाट प्रतिनिधित्व गर्दै बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँकोटबाट बिहुकोट कँराते डोजोबाट ४ खेलाडी र प्रशिक्षकको सहितको टोली मलेसिया पुगेका थिए । खेलमा ३५ केजी समुहमा सुगम गुरुङ, अमृत केसी र सुरज कँडेल तथा ४० केजी समुहमा शिशिर पुन खेल्ने प्रशिक्षक कृष्ण प्रसाद कँडेलले भाग लिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *