पत्रकार भण्डारी गल्कोट नगरपालिकाको प्रेस सल्लाहाकार नियुक्त !

गल्कोट २०७५ असार ११ । गल्कोट नगरपालिकाले पत्रकार गुमानसिँह भण्डारीलाई प्रेस सल्लाहाकारमा नियुक्त गरेको छ ।

गल्कोट नगरकार्यपालिकाको आज सम्पन्न बैठकले गल्कोट एफएममा कार्यरत पत्रकार भण्डारीलाई प्रेस सल्लाहाकारमा नियुक्त गरेको हो । पत्रकार भण्डारी गल्कोट बुहमुखी क्याम्पस स्ववियुका सभापति हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *