गल्कोट क्षेत्रमा भीषण वर्षा

मित्र खरेल, गल्कोट २०७५ असार ३ । गल्कोट केहि समय देखी भीषण वर्षा भैरहेको छ । केहि दिन पहिले पनि यस्तै मुसलधो वर्षा भएको थियो ।
गल्कोट क्षेत्रमा यस वर्ष निकै वर्षात भएको स्थानीयले बताएका छन् । खेती पातीलाई वर्षाले नोक्सान पराएको भएपनि कुनै मानवीय क्षती भने भएको समाचार प्राप्त भएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *