ब्लडक्यान्सर पीडित बालकको लागि २ लाख संकलन

महेन्द्र केसी, पर्वत २०७५ जेठ २७ । पर्वत सर्पोट ग्रुपले ब्लडक्यान्सर पीडित एक बालकको लागि २ लाख आर्थिक संकलन गरेर हस्तान्तरण गरेको छ ।
कुस्मा नगरपालिका १४ आर्थरका १५ बर्षिय ब्लड क्यान्सर पीडित अर्जुन गौतमको उपचारमा सहयोग पुराउने उद्देश्यले अभियाननै चलाएर रकम संकलनमा लागेको सपोर्ट ग्रुपले हालसम्म २ लाख २४ हजार आर्थिक संकलन गरेको थियो । उक्त रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

क्लबले उपचारको लागि २० लाख खर्च लाग्ने भएकाले आफूहरुले अभियाननै चलाएको जनाएको छ । ब्लड क्यान्सर भइ उपचारत गौतमको उपचारमा सेवा पु¥याउनको लागि रकम संकलन अभियानलाइ तिब्र पारिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *