लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको स्थापना : चार्टर प्रेसिडेन्टमा रिजाल !

बागलुङ २०७५ जेठ २३ । लायन्स क्लब अफ बागलुङ द्वारा नयाँ क्लब ‘लायन्स क्लब अफ बागलुङ कालीगण्डकी’ को स्थापना गरेको छ ।
लायन्स क्लब अफ बागलुङ कालीगण्डकी क्लबको चार्टर प्रेसिडेन्ट लायन अनुप रिजाल रहेका छन् ।

सामाजिक काममा कृयाशील रिजाल विभिन्न समामाजिक संघ संस्थाहरुमा आवध्द्ध रहेर सेवा गर्दै आई रहेका युवा अभियन्ता हुन् ।

नवगठित क्लबमाफस्ट भि।पि लायन दल बहादुर थापा,सेकेन्ड भि।पि लायन श्यामप्रसाद शर्मा,थर्ड भि।पि लायन गणेश दत्त पौडेल,सेक्रेटरी लायन नारायण प्रसाद आचार्य,ट्रेजरर लायन विप्लव शर्मा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *