गयो बिजुली ………..

बागलुङ २०७५ नेठ २२ । अहिले बिहन ९ नबज्दै गयो (निभ्यो) बिजुली । अब यो राति ७ बजेतिर मात्रै आउछ । उपभोक्ताहरु, उद्योगीहरु, व्यवसायीहरु यो मर्काबाट विगत चार दिन देखी पीडित छन् ।

ईबागलुङ अनलाईन इन्भर्टरले थेगेसम्म समाचारहरु अपडेट गरी पाठकहरु समक्ष उपस्थित हुनेछ अन्यथा क्षमा प्रार्थी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *