बडीगाड- ७ रानीवनको आगो नियन्त्रणमा !

दिनेश शर्मा, बडीगाड २०७५ जेठ २१ । आईतबारको मध्य राति बडीगाड गाउपालिका ७ मा रहेको रानीवन सामुदायिक वनमा लागेको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको छ । रातिको समयमा आगोलागेकोले कुनै मानवीय क्षती नभएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *