यस्तो सहमति पछी खोलियो नो लाईट कार्यालयको ताला !

बागलुङ २०७५ जेठ १३ । अबोप्रान्त विहान ९ बजे देखी कार्यालय सन्चालन गर्ने सहमति पछी गल्कोट हटिाया स्थित नो लाईट कार्यालय सन्चालनमा ल्याउने सहमति पछी कार्यालयमा विहान लगाएको ताला खोलिएको छ ।

सेवाग्राहीहरुलाई विहान ७ बजेनै विद्युत महशुल बुझाउन कार्यालयमा बोलाएर कर्मचारीहरु भने ९ बजे पछी मात्रै आएर कार्यालय खोले पछी आक्रोशित सेवाग्राहीहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।

सेवाग्राहीहरुलाई अब बिहान ७ बजे नबोलाई ९ बजे नै बोलाउने सहमति भएको श्रोतले भन्यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *