को रहेछ त अमेरिकामा आउने पहिलो नेपाली ?

विजय थापा, न्यूयोर्क, २०७५ जेठ ६ । अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सकृय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै बिषयमा जानकारी दिइएको छ ।

हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *