अर्गलमा नारी दिवस मनाईने !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन ९ । गाविस स्तरीय महिला विकास समिति अर्गलले नारी दिवश मनाउने भएको छ ।

अर्गल गाविसमा रहेको गाविस स्तरीय महिला विकास समिति अर्गल नारी दिवश २०७३ विभिन्न चेनतामुलक कार्यक्रम गरी मनाउने महिला विकास समिति अर्गलकी अध्यक्ष फुलमाया पुनले बताईन् । नारी दिवशको अवसरमा अर्गल गाविसका सम्पुर्ण महिलाहरुलाई सहभागी गराई विभिन्न प्रशिक्षात्मक तथा सशक्तीकरण सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको तय गरेको छ । बाँकी कार्य जिम्मेवारीका विषयमा फेरी बैठक बसेर कार्य जिम्मेवारी बाँडफँड गर्ने छन् ।

बैठक अर्गल गाविस महिला विकास समिति अर्गलकी अध्यक्ष फुलमायाँ पुनको अध्यक्षता कोषाध्यक्ष चन्द्र कली कडेलको स्वागत र सचिव दिया श्रीष घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.