बागलुङमा नेपाल बन्द शान्तिपूर्ण

बागलुङ २०७५ बैशाख २२ । बागलुङमा नेकपा बिप्लबले आव्हान गरेको नेपाल बन्द शान्तिपूर्ण रह्यो । शनिवार बन्द हुने जिल्लाका व्यापारिक केन्द्रहरु बाहेक अन्य बजारहरु खुल्ला रहेका थिए । सवारी साधनहरु पातलोरुपमा सन्चालनमा आएको समाचारमा जनाईएको छ । जिल्लामा कुनै अप्रिय घटनाहरु नभएको बताईएको छ ।

यसैबीच हिँजो साँझ प्रहरीले नियन्त्रणमा लिईएका नेकपा बिप्लबका बागलुङ ईन्चार्ज बिकिरण क्षेत्री सहित दुई जना हिरासतमै रहेको प्रहरी श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *