कालिका भगवती मन्दिरमा एक सातामा सवा २ लाख भेटी संकलन !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ फागुन ८ । प्रशिद्ध कालिका भगवती मन्दिरमा श्रद्धालु भक्तहरुबाट फागुन महिनाको पहिलो साता (१ देखी ७ गते)रु २ लाख १५ हजार ८ सय ४२ रुपयाँ भेटी संकलन भएको छ ।

कालिका भगवती व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काका अनुसार फागुन १ गते १० हजार ९ सय २० रुपैयां, २ गते १४ हजार १ सय ४० रुपैयां, ३ गते ५२ हजार १ सय ५१ रुपैयां, ४ गते १० हजार ३० रुपैयां, ५ गते १८ हजार ८ सय २१ रुपैयां, ६ गते १२ हजार ८ सय ४३ रुपैयां तथा ७ गते ९६ हजार ९ सय ३७ रुपैयां गरी जम्मा यो साता २ लाख १५ हजार ८ सय ४२ रुपैयां संकलन भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *