मुसिकोटमा रुखले च्यापेर बोहोराको घटनास्थलमै मृत्यु

गुल्मी, २०७५ बैशाख १७ । मुसिकोट नगरपालिका–१ समुन्द्रे भन्ने स्थानमा काठको काम गर्ने बझाङ पाथीभरा गाउँपालिका–७ घर भएका ३१ बर्षीय धन बहादुर बोहोराको सल्लाको रुख ढाल्ने क्रममा रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *