कर्मचारी युनियनले ग-यो प्रजिअ मार्फत सरकारको ध्यानकर्षण !

नारायण रिजाल, बागलुङ २०७५ बैशाख १४ । सरकारले कर्मचारी संयोजनमा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेपाल निजामति कर्मचारी युनियन संघ बागलुङले सरकारलाई ध्यानाकर्षण गरेको छ ।

शुक्रबार बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी मार्फत युनियन संघ बागलुङले सरकारलाई ध्यानकर्षण पत्र पठाएको छ ।
ध्यानकर्षण पत्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *