नेबिसंघको शुभकामना आदान प्रदान

श्रीकृष्ण पौडेल, बागलुङ २०७५ बैशाख ११ । नेपाल बिद्यार्थी संघको २०७५ सालको क्यालेन्डर प्रकाशन तथा शुभकामना आदान प्रदान कायंत्रmम सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघका केन्द्रीय सह महामन्त्री हरिहर शर्मा ने का क्षेत्रीय सभापति चिरञ्जीवी गौतम तंग्रामका वडा अध्यक्ष केशव थापा धौलागिरि बहुमुखी क्याम्पसका स्वबियु सभापति मनिस थापा कोषाध्यक्ष सुस्मिता बोहरा, यमदत कडेल र ईकाई उपाध्यक्ष रामचन्द्र गौतमले शुभकामना दिएका थिए ।

खड्क थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचिव श्री कृष्ण पौडेलले सञ्चालन गरेका थिए ।

सो कायंत्रममा ने वि संघ सह महामन्त्री हरिहर शर्माले सामुदायिक विध्यालयको स्तर उन्नति नै समाजिक बिकास र शैक्षिक उन्नति हो भन्ने कुरालाई जोड दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *