तेक्वान्दो खेल प्रतियोगितमा विजयी खेलाडीहरुलाई पुरस्कार वितरण

दिनेश शर्मा बुर्तिवाङ २०७५ बैशाख ७ । बुर्तिवाङमा जारी प्रथम ढोरपाटन महोत्सवमा आयोजित तेक्वान्दो खेल प्रतियोगितामा बिजयी हुने प्रतियोगीहरुलाई तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढा र ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले संयुक्त रुपमा पुरस्कार बितरण कार्य सम्पन्न भएको छ ।

प्रतियोगितामा बिभिन्न उमेर झण्डै ६५ जना खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

तस्वीर

बिजयी खेलाडीको नाम

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *