महिला भलिबल प्रतियोगितामा स्पोर्ट्स र एकता टिमबीच कडा प्रतिष्पर्धा जारी !

दिनेश शर्मा, बुर्तिवाङ २०७५ बैशाख ७ । ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङमा आज समापन हुने कार्यक्रम छ । अहिले बिभिन्न प्रतियोगिताहरु सन्चालन भैरहेका छन् ।

यसैक्रममा कालिका स्पोटर््स क्लब भब्रेटा र एकता समाज युथ क्लक साहुथर बीच भएको महिला भलिबत प्रतियोगिता जारी छ । भरखर मात्र दुबै टिमले दुईदुई सेट जितेका छन् । र अहिले अन्तिम सेटको खेल जारी छ, यसै टिमले बाजी मार्छ भन्न सकिने अवस्था छैन ।

महिला भलिबल प्रतियोगितामा जम्मा चार टिमले भाग लिएका थिए ।

यस लगत्तै पुरुष भलिबल प्रतियोगित हुँदैछ । पुरुष भलिबल प्रतियोगितामा मुनि मुकुन्दसेन क्लब बुटवल र निसीखोला २ बीच खेल हुँदैछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *