काठमाडौँ-जोमसोमको रात्रिबस पर्वतको चुवामा दुर्घटना, केहि यात्रु घाईते !

पर्वत २०७५ बैशाख ७ । काठमाडौ-जोमसोमको रात्रिबस शुक्रबार बिहान दुर्घटना भएको छ । बा ४ ख ५७८८ नं को घोडा घोँडी डिलक्स बस पर्वत जिल्ला कुस्मा नगरपालिका ८ चुवामा शुक्रबार बिहान साढे ३ बजे दुर्घटना भएको हो । सहकर्मी प्रकाश पौडेलका अनुसार केहि यात्रुहरु घाईते भएका छन् ।
थप विवरणआउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *