गायिका लक्ष्मी गौतमको मीठो पञ्चेबाज ‘जाउँ माया सँगसँगै सार्वजनिक !

बागलुङ २०७५ बैशाख ६ । गायिका लक्ष्मी गौतम र भीम पौडेलको मौलिक शैलीको अत्यन्त मीठो पञ्चेबाज जाउँ माया सँगसँग्र सार्वजनिक भएको छ । लक्ष्मी गौतमको सङ्गीत अनि लक्ष्मी गौतम र भीम पौडेलको शब्द र स्वरमा बनेको मीठो पञ्चेबाज गीत जाउँ माया सङ्ग सङ्गै बोलको गीतमा आयुष चालिसे र आरुशीको अभिनय रहेको छ।