मगर संघ सेवा केन्द्र बुर्तिबाङको अन्तरक्रिया कार्यक्रम सम्पन्न !

डम्मर बुढामगर बुर्तिवाङ २०७३ फगुन ४ । मगर संघ सेवा केन्द्र बुर्तिबाङको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ।यम कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा आउँदो फागुन १६ गते मगर दिवसको अवसरमा संघले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको र उक्त कार्यक्रम मगरको मात्रै नभइ सबैको लागि भएको हुँदा सबैलाई उपस्तिथि गराउने कुरालाई जोड दिएको थियो र १६ गते हुने कार्यक्रममा सबै जनतालाई कसरी उपस्थिति गराउन सकिन्छ भन्ने बारेमा छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *