राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रेस विज्ञप्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक अध्यक्ष कमल थापाको सभापतित्वमा आज धुम्बाराहीमा बस्यो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ :

१. पार्टीको महाधिबेशन प्रयोजनको लागि पार्टीका केन्द्रीय उपाध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा १५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गर्ने ।

२. पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी माघ ३ गते देखि काठमाडौंमा बस्ने ।

मिति : २०७३ पौष १४ गते

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.