मुस्लिम इत्याद संघ बुर्तिबाङको गाउँ भेला सम्पन्न !

डम्मर बुढामगर, बुर्तिवाङ २०७३ फगुन ४ । बुर्तिबाङमा बुधवार मुस्लिम इत्याद संघ बुर्तिबाङ को गाउँ भेला सम्पन्न भएको छ। अमिर दिनको अध्यक्षतामा ११ कार्य समितिको गठन गरिएको छ। समितिको उपाध्यक्षमा नजिर अलि,सचिबमा मजिर हुसेन,कोषाध्यक्षमा गफ्फर शाह र सदस्यहरुमाआलम अलि, रजु अलि, सबिना खातुन लगाएत अन्य सदस्यहरु चयन भएका छन् ।
भेलामा नेकपा एमाले क्षेत्रीय कमिटी संयोजक ज्ञान प्रसाद कँडेलको बिशेष उपस्थिति रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *