नेपाल रेडक्रस सोसाईटी बागलुङव्दारा पत्रकार आचार्य सम्मानित !

बिक्रम सुनार बागलुङ २०७३ माघ २९ । नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला सभाको २७ औ अधिवेशनको अवसरमा पत्रकार सुवास आचार्य सम्मानीत भएका छन् । रेडक्रस अभियानलाई सार्थक वनाउन सहयोग पु-याए बापत धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्यलाई सम्मानित गरेको रेडक्रस बागलुङ शाखाले जनाएको छ ।

आचार्य बागलुङमा एक दशक देखी पत्रकारितामा क्रियाशिल छन् । रेडक्रसले यस वर्ष उत्कृष्ट संचारकर्मीको रुपमा आचार्यलाई सम्मान गरेको हो । आचार्य धौलागिरी टेलिभिजन संगै राष्ट्रिय मिडियामा समेत आवद्ध रही काम गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.