ट्याक्टर कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना

म्याग्दी २०७४ फागुन २२ । म्याग्दी बेनी नगरपालिका–९ गलेश्वरमा ग।१त २५५८ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भई सडकबाट करीब १८ मिटर तल कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार चालक रघुगंगा गाँउपालिका–३ राखु पिप्ले बस्ने १६ वर्षीय राम बिक र बेनी नगरपालिका–९ गलेश्वर बस्ने १६ वर्षीय गणेश कार्की गम्भीर घाइते भएकाले जिल्ला अस्पताल म्याग्दी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply