तस्वीरमा गुल्मी जलपा हस्तीचौरको शैक्षिक तथा धार्मिक महोत्सव !

प्रेम सुनार गुल्मी २०७३ माघ २६ । गुल्मीको हस्तीचौरमा मंगलबार देखि जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । ७ दिन सम्म चल्ने महोत्सवको स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् । पस्तुत छ तस्वीरमा उद्घाटन सत्रका केहि झलक:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.