Sorry, that menu does not exist.
 

७० वर्षिय बृद्धव्दारा ८ वर्षिया बालिकामाथि यौन दुर्ब्यबहार !

बागलुङ २०७३ पुस १७ । आठ वर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोप लागेका ७० वर्षिय बृद्धले पीडित परिवारलाई २० हजार रुपयाँ बुझाएर छुटकारा पाएका छन् । मुस्लिम थरका ती बृद्धले आज प्रहरी कार्यालयमा पीडित पक्षलाई सो रकम दिएर मिलापत्र गरेको श्रोतले बतायो ।

समाचार श्रोतका अनुसार गत बिहिवार राति बालिकालाई ती बृद्धले ललाई फकाई यौनजन्य अपराध गर्न खोजेको भन्दै परिवारजनले प्रहरी समक्ष मौखिक उजुरी गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply