कुस्मामा पार्किङ गरि राखेको बसमा आगलागी !

महेन्द्र केसी, पर्वत २०७३ माघ २४ । कुस्मामा पार्किङ गरिराखेको बसमा आगो लागेको छ । रातको ११ बजेको समयमा पार्किङ गरि राखिएको ध १ ख ५१४ नम्बरको बसमा आगो लागेको हो । बागलुङकुस्मा अन्तर्गतको रुटमा चल्ने उक्त बसमा आगो लाग्दा गाडीको बडी, सिसा, सिट, सिलिङ जलेर नस्ट भएका छन । गाडीमा आगो लागेपछि स्थानीयको प्रयासमा थप क्षति हुन बाट बस जोगिएको स्थानीय शिव प्रसाद शर्मा रेग्मीले बताए ।

उता, स्थानीयबासले भने बस भित्रको वाईरिङ सट भएर आगो लागेको बताएका छन । स्थानीयको भनाई सत्य हो वा अन्य केहि कारण छ प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *