खानेपानी टंकीमा खसेकी दश वर्षिया बालिकाको अवस्था गम्भीर !

बागलुङ २०७४ माघ १३ । केहि समय अघी बागलुङ बजारको एक निर्माणाधीन घरको अण्डर ग्राउण्ड खानेपानी टंकीमा खसेर एक दश वर्षिया बालिका गंभीर अवस्थामा धौलागिरी अन्चल अस्पतालमा उपचारार्थ ल्याईएको अस्पताल श्रोतले बताएको छ ।
निज बालिकाको धौलागिरी अन्चल अस्पतालमा उपचारपछी थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.