सगुन तामाङको ‘माछीको भुरी’ बोलको गीत सार्वजनिक !

युनिशा लामा, काठमाडौ २०७४ माघ १३ । गायक एबम गीतकार सगुन तामाङले माछीको भुरीबोलको गीत सार्वजनिक गरेकाछन् ।

अहिलेको फेसनेबल गीत बजारमा प्रस्तुत गरेको र समय सान्दर्भिक गीत बजारमा ल्याएको तामाङको भनाइ छ ।आफुले गीत सङ्गितमा रहेर सक्दो नेपाली सङ्गितको संरक्षणमा केही हदसम्म भएपनी सहयोग गरेको र आफू खुसी रहेको उनी बताउछन् ।

सगुनका ‘सिन्धुली मावर पर्या मेरो घर‘,’ ‘उठ नेपाली, जुट गोर्खाली‘,’ ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको‘,’ ‘माया लाग्छ नि हो माया लाग्छ नि‘,’ ‘याङ तामाङ‘’ लगायत बोलका गीत चर्चित छन् । यतिमात्रै होइन– केही अन्य चर्चित कलाकारले समेत उनका गीत गाएका छन् । मेलिना राईले ‘तिमी हाँस्न सिकाउने मान्छे‘’ गायकी थिइन।२०६१ बाट साङ्गितिक क्षेत्रमा सकृय तामाङ्को माया ठुलो भन्थे दैब्,होइन रैछ माया पनि पग्लिदो रैछ बैसमा बोलको गीत निकै नै चर्चा चुलिएको थियो

गीतमा सगुन तामाङको आवाज,शब्द, अभिनय ,सङ्गीत स्याम पाखृन ,बाबू जिम्बाको निर्देशन,रहेको छ र अभिनय तामाङलाई सलिना लिम्बुले साथ दिएक। न् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *