नवनियुक्त अध्यक्ष सुवेदीलाई स्वागत !

बागलुङ २०७४ माघ १२ । धौलागिरी अंचल अस्पतालले अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष राम्जी प्रसाद सुवेदीलाई स्वागत गरेको छ ।

नव नियुक्त अध्यक्ष सुवेदीको स्वागत गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सागर राजभण्डारीले अस्पतालको विकास निर्माण लगायत कर्मचारीको तलव व्यवस्थापनमा समेत सहजता आउने बताएका थिए ।

नव नियुक्त अध्यक्ष सुवेदीले हिँजै कार्यभार सम्हालेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *