पत्थरीको उपचार गराउन आएका पर्वतका सन्दीपले पाए १८ लाखको कार (भिडियो)

कास्की २०७४ माघ ११ । पोखरामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यपार मेलामा पर्वतका सन्दीप पौडेलले १८ लाख बराबरको कार हात पारेका छन् । मेलामा टिकट काटेर अवलोकन गर्ने दर्शकहरु मध्येबाट गोलाप्रथा गर्दा पौडेललाई कार उपहार परेको हो । उनी मृगौलाको पत्थरीको उपचारको लागी पोखरा आएका थिए । पोखरा आउँदा उनले उक्त मेलामा बिद्यार्थी सहुलियतको ४० रुपौया बराबरको टिकट काटेका हुन् ।

भिडियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.