बडीगाडकी शान्ति अधिकारी बामगठबन्धनबाट राष्ट्रिय सभामा उमेदवार !

कमल पौडेल, खर्वाङ (बागलुङ) २०७४ माघ ९ । बडीगाड गाउँपालिका वडा नं २ स्थित त्रिभुवन माध्यमिक विद्यालयकी पूर्व शिक्षका शान्ति अधिकारी राष्ट्रिय सभा तर्फ नेकपा एमालेको कोटामा वाम गठवन्धनको तर्फवाट प्रदेश नं। ४ को महिला उमेद्वार बनेकी छन् ।

प्रदेश नं ४ मा रामबहादुर थापा (अपांगता), स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला), बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ वाम गठवन्धन उमेद्वार हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.