पर्वतमा राजबाबुको नेतृत्वमा नेपाल पर्यटन पत्रकार मंच गठन

महेन्द्र केसी, पर्वत २०७४ माघ ९ । पर्वत जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि नेपाल पर्यटन पत्रकार मंच जिल्ला शाखा पर्वत तदर्थ समिति गठन गरिएको छ । पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष राजबाबु पिसीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको हो ।

सदस्यहरुमा मुरारी शर्मा संगम, प्रनिश गिरी, भूमिराज शर्मा, बसन्तविक्रम तिमिल्सिना, चाँदनी पौडेल क्षेत्री, शिला पाण्डे रहेका छन् । त्यस्तै हुमादेवी पुन, महेन्द्र केसी, राजु विक, किसान विक, सार्जन पौडेल, उत्तम परियार, ज्ञान प्रसाद भुषाल रहेका छन् ।

समितिले माघ महिनाभित्र अधिवेशनबाट जिल्लाको नेतृत्व टुंगो लगाउने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.