साताको तस्वीर : जैमिनीमा प्रमोद खरेल !

शव्द/चित्र : विजय राना

कुस्मीसेरा २०७४ माघ ३ । प्रमोद खरेल पछिल्लो समयका चर्चित गायक हुन् । उनले विभिन्न विधाका २ हजार भन्दा धेरै गीत÷संगीत रेकर्ड गराई सकेका छन् । खास गरि उनले क्लासिकल, गजल, पप र आधुनिक गीत गाएका छन् ।

म बिना कसै कसैलाई मुस्किल छ पोखरामा, अन्त माया लाको भए, मेरो आफ्नो भन्नु तिमी, तिम्रै मुटु भित्र छ, लगायतका चर्चित गीत गाएका छन् । उनै चर्चित गायक खरेलले माघे सक्रान्ति मेलाको अवसरमा बागलुङको जैमिनीबासीलाई कर्णप्रिय प्रस्तुति पस्केर अल्हादित बनाए । गायक खरेलले दर्शकलाई कतिखेर गीत गाएर बुरुक–बुरुक उफारे त कतिखेर भावुक बनाए ।

सहारा क्लवले आयोजना गरेको माघेसक्रान्ति मेलामा उनै खरेलको प्रस्तुति हेरौँ तस्विरमा :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.